मध्य नेपाल

Banner News

नवनिर्वाचित सहकोषाध्यक्ष तिलक गैरेले खेलकुद विकासमा ६० हजार सहयोग गरे

गैँडाकोट खेलकुद समितिले गैर आवासिय नेपाली संघ एनआरएनएमा नवनिर्वाचित समितिका पूर्वपदाधिकारीलाई सम्मान गरेको छ । बिहीवार एक विशेष कार्यक्रम गरी गैर आवासिय नेपाली संघ एनआरएनएमा नवनिर्वाचित सहकोषाध्यक्ष तिलकप्रसाद गैरे र

थप पढ्नुहोस् »
Banner News

भरतपुरको विकासका लागि सहकार्य गर्न रुस इच्छुक

भरतपुर महानगरकी मेयर रेनु दाहाल र रसियान राजदुत असेक्सेई नोभिकोभबिच भेटवार्ता भएको छ । भरतपुर भ्रमण बर्ष २०२४ को पूर्व सन्ध्यामा मेयर रेनु दाहालले बिहिवार राजदुत नोभिकसंग भेटवार्ता गर्नुभएको हो

थप पढ्नुहोस् »
Banner News

मौलाकालिका मन्दिरमा भक्तजनको भीड

चितवन । गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ ।

थप पढ्नुहोस् »
मध्य नेपाल

अक्सफोर्ड कलेजद्वारा उत्कृष्ट प्राध्यापक–कर्मचारी सम्मानित

नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टले नेपालीहरुको महान् पर्वहरुको शुभकामना आदान प्रदानसँगै उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मान गरेको छ । कलेजले बिहीबार भरतपुरको पटिहानीमा आयोजना गरेको महान

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

मन्त्री जोशीद्धारा इच्छाकामना आधारभूत अस्पताल उद्घाटन, ट्रमा सेन्टरको रुपमा विस्तारमा जोड

चितवनको इच्छाकामना गाँउपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना ४ स्थित १५ शैयाको अस्पतालले आज (शुक्रबार) बाट सेवा प्रारम्भ गरेको हो । अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले

थप पढ्नुहोस् »
Banner News

मायुलको ‘आन्टीकी छोरी’ दर्शकलाई दसैं उपहार

अक्टोबर / १६, माल्टा गायक मायुल दुलालले ‘आन्टीकी छोरी’ बोलको गीत सार्वजनिक गरेका छन् । आर एन्ड बी शैलीको गीतमा एञ्जल राईले गायक दुलाललाई अभिनयमा साथ दिएकी छन् । कार्टुन

थप पढ्नुहोस् »