
बाढी प्रभावितको उद्धार र पुनःस्थापनाका लागि सहयोग गर्न सरकारको अपिल
माल्टा नेपाल अनलाइन /रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बुधबार बिहान ८ः४० बजे नदीमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ र गोरखालगायतका नदी तटीय क्षेत्रलाई








