
माल्टामा ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित मुकुम्लुङ कप २०२६’ हुँदै, युरोपका २५ टोली सहभागी हुने
माल्टा नेपाल अनलाइन/ किराँत याक्थुङ चुम्लुङ माल्टा र किराँत याक्थुङ चुम्लुङ फुटबल क्लब(के वाइ सी एफ सी)माल्टाको संयुक्त आयोजनामा ‘प्रथम ऐतिहासिक अन्तर्राष्ट्रिय आमन्त्रित मुकुम्लुङ कप २०२६’ आयोजना हुने भएको छ।










