
माल्टामा निधन भएका न्यौपानेको शव नेपाल पठाउने तयारी तीब्र , सहयोगको लागि अपिल
माल्टा नेपाल अनलाइन डेस्क माल्टाको समुद्रमा डुबेर निधन भएका नेपाली युवक रोबर्ट न्यौपानेको पार्थिव शरीर नेपाल पठाउने तयारी थालिएको छ। पार्थिव शरीर स्वदेश पठाउन आवश्यक खर्च जुटाउन आर्थिक सहयोग संकलनकोलागि










