
Banner News
एनआरएनए माल्टाका सल्लाहकार दिनेश कार्कीले नेतृत्वमाथि लगाए गम्भीर आरोप
माल्टा नेपाल अनलाइन डेस्क गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टा गुटबन्दी, पदको दुरुपयोग, आर्थिक अपारदर्शिता र संस्थागत विचलनका कारण फुटको संघारमा पुगेको आरोप संस्थाका सल्लाहकार दिनेश कार्कीले लगाएका
