
पर्यटन प्रवर्द्धनका लागि नेपालीपन झल्काउँदै माल्टामा नेपाली नयाँ वर्ष मनाइने
माल्टा नेपाल अनलाइन / नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने हेतुका साथ युरोपको माल्टामा नेपालीहरुले नेपालीपन झल्काउँदै नेपाली नयाँ वर्ष २०८२ भब्य रुपमा मनाउने भएका छन् । नेपालको राष्ट्रिय झन्डा फरफराउँदै,