माल्टा को पर्यटन दूत मा भन्डारी नियुक्त

Share:

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २९ जनालाई पर्यटन प्रवर्द्धकमा नियुक्ति गरेको छ । मन्त्रालयले बिहीबार २९ जनालाई विभिन्न देश, राज्य र सहरका लागि पर्यटन प्रवर्द्धकमा नियुक्ति गरेको हो ।मन्त्रालयको मन्त्रीस्तरको यही फागुन १३ गतेको निर्णयअनुसार पर्यटन प्रवर्द्धक नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता हेमराज तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।२९ जना मध्य माल्टा मा व्यवसाय गर्दै आएका प्रकाश भन्डारी माल्टा को लागि पर्यटन प्रवर्द्धनमा नियुक्ति भयका छन् नियुक्ति पत्र बुझे सँगै भण्डारीले आफु अगाडि देखि नै नेपाल मा माल्टा बाट धेरै भन्दा धेरै पर्यटक हरु भित्रयाउने मात्र नभयर माल्टा मा उल्लेखनीय मात्रामा पर्यटन सम्बन्धी कार्यक्रम गरिसकेको ले अझै यसलाई सशक्त रूपमा अगी बढाउने बताएको छ ।

Share:

सम्बन्धित समाचारहरू