युरोप मा मिस माल्टा २०२३ का विजेताले नेवारी खाजा सेट को उद्घाटन गर्ने

Share:

यही फेब्रअरी २१ मा युरोप को माल्टा मा रहेको हिमालय रेस्टुरेन्टमा मिस माल्टा २०२३ का विजेता र मिस माल्टा टप ५ सम्म पुग्न सफल मिस माल्टा प्रतिस्पर्धीले नेवारी खाजा सेट उद्घाटन गर्ने हिमालय रेस्टुरेन्टका संचालक डी एस राणाले बताएका छन पछिल्लो पटक नेपाली परिकार हरु उल्लेखनीय मात्रामा विदेशीहरूले मन पराउन थालिसकेको हुँदा मिस माल्टा का विजेता हरु सहित ले हाम्रो नेपाली खानाको प्रचार गर्ने कुरा सामान्य मात्र नरहेको बताएका छन्

Share:

सम्बन्धित समाचारहरू