चर्चित गायक सविन राई माल्टा आउँदै

Share:

माल्टामा रहेको एनएमएफसी माल्टा ले फारारह ब्यान्ड सहित चर्चित गायक सविन राईलाई माल्टा बृहत् सास्कृतिक कार्यक्रम आयोजना गर्न लागेका हुन् पछिल्लो समय माल्टामा व्यापक नेपाली सांस्कृति कार्यक्रम हरु हुन थालेको छ कार्यक्रम आउँदो में १८ तारिकको दिन सान्जुहान मा रहेको स्काई क्लब मा हुन लागेको कार्यक्रमका संयोजक आकाश गुरुङ ले बताए साथै गुरुङले त्यसदिन को कार्यक्रमलाई भव्य र सभ्य बनाइदिनको लागि माल्टा र गोजोमा कार्यरत सम्पूर्ण नेपाली हरुलाई आवहान गरेका छन् टिकट भने अर्को हप्ता बाट उपलब्ध हुने एफसीका अध्यक्ष राजेन्द्र बिस्टले बताइएको छ। https://www.showshappening.com/Udyam-Group-ltd/sabin-rai-and-pharaoh-band-live-in-malta

Share:

सम्बन्धित समाचारहरू