माल्टा ।
नेपाल घर रुपन्देही सैनामैना भई रोजगारीको शिलशिलामा विगत ५ वर्ष देखि माल्टामा कार्यरत पुरन बहादुर खत्री केहि महिना अघि छुट्टिमा आफ्नो मातृभमी नेपाल गएको र उक्त समयमा उनको स्वास्थ्यमा समस्या आउदा भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा ३६ बर्षको कलिलो उमेरमा भएको असमाहिक निधन भएको थियो
साथै उहाँको परिवारको अवस्था घरको आर्थिक स्थिति नाजुक भएको कारण गैर आवसिय नेपाली संघ माल्टा परिवारको तर्फबाट नेपाली रुपैयाँ ५५ हजार ५५५ सहयोग गरेको छ , यसैगरी माल्टामा लामो समयदेखि बस्दै आएका हाल नेपालम दुईवटै किड्नी फेल भई उपचार्थ रोशी दुई काभ्रेपलाञ्चोकका कपिलदेव बोहोरा ५५ हजार ५५५ सहयोग गरेको एनसिसी माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्सले) जनाईएका छ ।साथै उत्त रकम हस्तान्तरण पश्चात् एनसिसि माल्टाले आधिकारिक फेसबुक मार्फत भौचर सहित साभर गरिएको हो ।