भरतपुर भ्रमण वर्षको लागि भरतपुर महानगरपालिका को निमन्त्रणामा L-Imsida लोकल काउन्सिल, माल्टाकी मेयर मार्गरेट बाल्डाचिनो सेफाई यतिबेला नेपाल भ्रमणमा छिन् एनआरएनए माल्टा का आइसिसी सदस्य तथा सचिब भुवन अर्याल सहित को टोलीले उनलाई स्वागत गरेका थिए माल्टा का मेयर नेपालको महानगरपालिका को निमन्त्रणा आउनु हामी माल्टा मा कार्यरत नेपालीको लागि सुखद भयको बताएका छन
