
मायुलको ‘आन्टीकी छोरी’ दर्शकलाई दसैं उपहार
अक्टोबर / १६, माल्टा गायक मायुल दुलालले ‘आन्टीकी छोरी’ बोलको गीत सार्वजनिक गरेका छन् । आर एन्ड बी शैलीको गीतमा एञ्जल राईले गायक दुलाललाई अभिनयमा साथ दिएकी छन् । कार्टुन

अक्टोबर / १६, माल्टा गायक मायुल दुलालले ‘आन्टीकी छोरी’ बोलको गीत सार्वजनिक गरेका छन् । आर एन्ड बी शैलीको गीतमा एञ्जल राईले गायक दुलाललाई अभिनयमा साथ दिएकी छन् । कार्टुन

अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासाेकाे सूचीबाट हटाउन आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक

नेपाल प्रहरीको नक्सालस्थित कल्याणकारी कोषद्वारा सञ्चालित पेट्रोल पम्पमा भ्रष्टाचार गर्ने प्रहरी सहायक निरीक्षक (असइ) दिलिप कार्कीलाई विशेष अदालतले ६ वर्ष कैद सजाय सुनाएको छ । एक करोड भ्रष्टाचारको अभियोग लागेका

इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५४ नेपाली नागरिक

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । लक्की मिडिया हाउस चितवनले भरतपुर गरेको अवार्ड तथा सम्मान कार्यक्रमलाई सम्बोधन

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन्। मन्त्री साउदले हमासको आक्रमणप्रति दु:ख व्यक्त गर्दै त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्। परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरिएको छ । मंगलबार साँझ राष्ट्रिय युवा संघ नेपालले दीप प्रज्वलन गरेको हो । सोही क्रममा विद्यार्थीहरूले त्यहाँ भएका नेपालीहरूलाई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले टीभीभित्र लुकाएर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ । नियमित सुरक्षा जाँचका क्रममा टीभीभित्र लुकाएर ल्याइएको पहेँलो धातु (सुन)सहित एकजना पक्राउ परेका कार्यालयले जनाएको छ

भरतपुर महानगरपालिका वडा नम्बर २४ को नेपाली काँग्रेसको वडा कमिटी नै नेकपा माओवादी केन्द्र प्रवेश गरेको छ । वडा सभापति इन्द्र बहादुर लामाको नेतृत्वमा क्षेत्रिय प्रतिनिधि लाल बहादुर विक, जनप्रतिनिधि

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी प्रदेशभरीका उत्कृष्ट मन्त्रीको रुपमा सम्मानित हुनुभएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री जोशीलाई सम्मान गरिएको हो । जोशीलाई आज (मंगलबार) विश्व

काठमाडौं, असोज २२ इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने दिइएको छैन । सोमबार बसेको मन्त्रीपरिषद बैठकले इजरायलमा

अक्टोबर -4, माल्टा माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। प्रहरीले तनहुँ व्यास न.पा. वडा नं. १२ घर भएका थानकोट बस्ने २९ वर्षीय रन्जन पाण्डेलाई पक्राउ