
एमालेको चियापन कात्तिक १५ गते
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम एक दिन पछि सरेको छ । यही कात्तिक

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम एक दिन पछि सरेको छ । यही कात्तिक

भरतपुर महानगरकी मेयर रेनु दाहाल र रसियान राजदुत असेक्सेई नोभिकोभबिच भेटवार्ता भएको छ । भरतपुर भ्रमण बर्ष २०२४ को पूर्व सन्ध्यामा मेयर रेनु दाहालले बिहिवार राजदुत नोभिकसंग भेटवार्ता गर्नुभएको हो

कतारी अमिर शेख तमिम बिन हमाद अल थानी पहिलो पटक नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। कात्तिक २० गते कतारी अमिर शेखले नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ। २ दिने

चितवन । गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ ।

धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष

नेपाल वायुसेवा निगमले दुर्गम भेगको उडानका लागि तीनवटा जहाज खरिद गर्न बोलपत्र आव्हान गरेको छ । आउँदो डिसेम्बर ५ तारिकसम्मका लागि लागू हुनेगरि निगमले आज आवेदन खुलाइएको हो । निगमले

इजरायलबाट तीन नेपालीको शव काठमाडौँ ल्याइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जली दिइएको छ। इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव नेपाल पठाइएको छ। तीन जना शव ल्याइसकिएको छ भने एक जनाको

आइतबार बिहान धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले धादिङको खरी केन्द्रबिन्दु भएर आइतबार बिहान ७ः३९ बजे ६.१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र निर्माणको सङ्कल्प बोक्दै राष्ट्रसामु विद्यमान चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाउन अपिल गरेका छन् । ।

विवादका बीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिको शपथ ग्रहण सम्पन्न भएको छ । शनिबार राजधानीको होटल सोल्टीमा निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ दिलाएको हो ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बडादसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्। शनिबार शुभकामना सन्देश दिदैँ पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । बडादसैँको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा