Flash News

Banner News

फुटबलमा ‘निलो कार्ड’ भित्र्याउने तयारी

काठमाडौं/खेलकुदमा सर्वाधिक लोकप्रिय खेल फुटबलमा अब थप निलो कार्ड प्रयोगमा आउने बारे छलफल शुरु भएको छ। हाल पहेलो र रातो कार्ड प्रयोग भइरहेकोमा अब ‘निलो कार्ड’ पनि प्रयोग गर्ने बारे

थप पढ्नुहोस् »
Banner News

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने युवक पक्राउ

९, फेब्रुअरी काठमाडौं / माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने युवक पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका–१४ घर भइ काठमाडौंमा बस्ने २५ वर्षीय धीरज पटेल पक्राउ परेका हुन् ।

थप पढ्नुहोस् »
Banner News

तामाङ सांस्कृतिक महोत्सवको रुपमा टुडिखेलमा तिन दिवसीय सोनाम ल्होछार मेला आजदेखि सुरु हुने

काठमाडौं । मञ्जुश्री संवत २८६० औं सोनाम ल्होछार डुक/मु-पुख्री ल्हो को अवसरमा राष्ट्रिय पर्व सोनाम ल्होछार तामाङ सांस्कृतिक महोत्सवको रुपमा काठमाडौं स्थित टुडिखेलमा आजदेखि सुरु हुने भएको छ । तामाङ समुदायले

थप पढ्नुहोस् »
Banner News

अर्किड उद्‌घोषण तारा उपाधि ग्रिनल्याण्ड स्कूललाई

७,फेब्रुअरी चितवन /भरतपुर १० स्थित अर्किड मा.वि. द्वारा १३ औ वार्षिकोत्सव मा आयोजित सप्ताहव्यापी अन्तरविद्यालय प्रतियोगिताको प्रारंभिक प्रतियोगिता अन्तरगत “अर्किड उद्‌घोषण तारा – २०८०” को उपाधि ग्रिनल्याण्ड विद्यालयले प्राप्त गरेको

थप पढ्नुहोस् »
Banner News

इण्डियन आइडलको रियालिटी शो बाट बाहिरिइन् मेनुका

माल्टा/ मेनुका पौडेल भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । उत्कृष्ट १० सम्म पुगेकी मेनुका आइतबारको भागमा बाहिरिएको घोषणा गरिएको हो । मेनुकाले आफ्नो सामाजिक सञ्जाल

थप पढ्नुहोस् »
Banner News

युरोप मा मिस माल्टा २०२३ का विजेताले नेवारी खाजा सेट को उद्घाटन गर्ने

यही फेब्रअरी २१ मा युरोप को माल्टा मा रहेको हिमालय रेस्टुरेन्टमा मिस माल्टा २०२३ का विजेता र मिस माल्टा टप ५ सम्म पुग्न सफल मिस माल्टा प्रतिस्पर्धीले नेवारी खाजा सेट

थप पढ्नुहोस् »
Banner News

दयारानी फिल्म अहंकारी पुरुषको मनोबैज्ञानिक कथामा आधारित छ: निर्देशक गुरुङ

माघको २६ गतेबाट स्वदेश तथा बिदेशमा समेत रिलिजमा आउन लागेको फिल्म ‘दयारानी’को ट्रेलर र टिजरले पाएको प्रतिक्रियाबाट निर्देशक माओत्से गुरुङ खुशी देखिन्छन् । लाहुरे परम्पराको पारिवारिक विरासत नसमातेर अभिनयमा होमिएका

थप पढ्नुहोस् »
Banner News

रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन आग्रह

काठमाडौं/रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । सरकारले के गर्दा उनीहरूलाई नेपाल फर्काउन सकिन्छ उक्त  व्यवस्था चाँडो गर्न आग्रह गरेका छन् ।

थप पढ्नुहोस् »
Banner News

यू–१९ विश्वकप क्रिकेट : पुरानो प्रतिद्वन्द्वी भारतलाई आज चुनौती दिँदै नेपाल

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो

थप पढ्नुहोस् »
Banner News

पुनः तीन सातासम्म नारायणगढ–मुग्लिन सडक बन्द हुने

नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउसको समयमा बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक

थप पढ्नुहोस् »
Banner News

गैर आवासीय नेपाली राजदूतमा तामाङ नियुक्त

काठमाडौं–  गणतन्त्र दक्षिण अफ्रिकाका लागि गैर आवासीय नेपाली राजदूतमा दानबहादुर तामाङलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन् । गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाका लागि समेत  गैरआवासीय नेपाली राजदूतको जिम्मा तामाङलाई

थप पढ्नुहोस् »
Banner News

१०३ बर्षिय वृद्धले गरे विवाह

भोपाल / भारतमा १०३ वर्षका एक जना वृद्धले बिहे गरेको समाचार यतिबेला भाइरल बनेको छ । एक्लोपन भगाउन भन्दै भोपालका ती वयोवृद्धले ४९ वर्षकी महिलासँग तेस्रो बिहे गरेका हुन् ।

थप पढ्नुहोस् »