माल्टामा एक नेपाली मृत अवस्थामा फेला

Share:

डिसेम्बर,३

माल्टामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् ।

रोजगारीको सिलसिलामा माल्टाको जीरामा रहेका २५ वर्षीय पर कृष्णबहादुर थापा क्षेत्री  आफ्नै अपार्ट्मेन्ट्फेबाट हिडेर ५ मिनेट पर फेला परेका छन् । माल्टा प्रहरीले अहिले अनुसन्धान गरिरहेको हुँदा पुर्ण विवरण भने आउन बाकी रहेको राष्ट्रिय समवन्य परिषद् माल्टाले जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरू