English

Banner News

नेपाल माल्टा कम्युनिटीले भूकम्प प्रभावित परिवारलाई सहयोग गर्ने

नेपाल माल्टा कम्युनिटीले भूकम्प प्रभावितलाई सहयोग गर्ने भएको छ । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परि जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ४३ जनाको मृत्यु भएको पुष्टि भैसकेको छ । दैलेख,

थप पढ्नुहोस् »
Banner News

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

काठमाडौं : जाजरकोट केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री त्यस क्षेत्रमा जाने भएको छ।     प्रधानमन्त्री त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली लिएर त्यसतर्फ जान

थप पढ्नुहोस् »
Banner News

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

१८ कार्तिक, जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए

थप पढ्नुहोस् »

आरके शर्मालाई ज्यान मार्ने धम्की, युवासंघ लगाएर कार्यालयमै आक्रमण प्रहरीमा उजुरी पुग्यो, संघमा त्रासको अवस्था

  काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद चर्किँदै जाँदा बद्री केसी पक्ष आक्रमणमा उत्रिएको छ । अध्यक्ष बद्री केसीले एमाले र सो पार्टी निकट युवासंघ प्रयोग गरेको पाइएको

थप पढ्नुहोस् »
Banner News

आरके शर्मा र बद्री केसीबीच पुनःनिर्वाचनको ‘बटमलाइन’ सहित भेटवार्ता, पुनर्निर्वाचन भए छलफल गर्न सकिन्छः शर्मा

माल्टा , गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बढ्दो विवादका बीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ । अध्यक्ष आरके शर्मा र अर्का अध्यक्ष डा बद्री केसीबीच बिहीबार साँझ भेटवार्ता भएको

थप पढ्नुहोस् »
Banner News

माल्टाको खुकुरी कपको उपाधि झापालाई

माल्टामा सम्पन्न खुकुरी कपको उपाधि झापा फुटबल क्लबले जितेको छ । खुकुरी फुटबल क्लबको आयोजनामा भ्यालेट्टामा भएको खेलमा झापाले आयोजक खुकुरी फुटबल क्बललाई चार शून्यले पारजित गर्दै उपाधि चुमेको हो

थप पढ्नुहोस् »
Banner News

नवनिर्वाचित एनआरएनए अध्यक्ष आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्री प्रचण्डलाई,सहकार्य गरेर अगाडि बढ्ने प्रधानमन्त्रीको आश्वासन

  काठमाडौँ । गैर आवासीय नेपाल संघ (एनआरएनए)का नव निर्वाचित अध्यक्ष आर के शर्मा नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा

थप पढ्नुहोस् »
Banner News

गाजामा ४३०० मारिए, इजरायलले वेस्ट बैंकमा गर्‍यो आक्रमण

इजरायली सेनाले वेस्ट बैंकको मस्जिदमा रहेको हमासको सेल्टरमा आक्रमण गरेको छ । इजरायली सेनाले आफ्नो हमलालाई तीव्र पार्ने भन्दै गाजाका मानिसलाई दक्षिणबाट भाग्न चेतावनी दिएपछि यो हमला भएको हो ।

थप पढ्नुहोस् »
English

देउवाले दिए दसैँको शुभकामना

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बडादसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्। शनिबार शुभकामना सन्देश दिदैँ पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको

थप पढ्नुहोस् »
Banner News

महेश, आरकेले भने–नतिजा अविश्वसनीय र त्रुटिपूर्ण छ

अध्यक्षमा पराजित दुई उम्मेदवारले गैरआवासीय नेपाली संघ (एनआरएनए) मतपरिणाम अस्विकार गर्ने घोषणा गरेका छन् । महेशकुमार श्रेष्ठ, आरके शर्मा (राजेन्द्रकुमार) ले विज्ञप्ति जारी गर्दै पूर्वनियोजित सेटिङमा गरिएको कथित नतिजा घोषणा

थप पढ्नुहोस् »
Banner News

अमेरिकी राष्ट्रपति बाइडेनले रुस र हमासबारे मुख खोले

द्वन्द्वग्रस्त देश इजरायल भ्रमणबाट फर्किएका अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसबाट देशवासीलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले हमास र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जोडेका छन् । उनले भने,

थप पढ्नुहोस् »
Banner News

हिजबुल्लाहले गर्‍यो इजरायली क्षेत्रमा रकेट आक्रमण

लेबनानबाट इजरायलको किबुत्ज यिफ्ताह क्षेत्रतर्फ हिजबुल्लाहले रकेट आक्रमण सुरु गरेको छ । सो आक्रमणमा परी दुई सैनिक मारिएको बताइएको छ । हिजबुल्लाह लेबनानको एक राजनीतिक पार्टी एवं लडाकु समूह हो

थप पढ्नुहोस् »