तमु समाज माल्टाको ल्होछार कार्यक्रम सम्पन्न

Share:

अशिम लोप्चन , माल्टा l
तमु समाज द्वारा आयोजित २६०८ औ तमु ल्होछार कार्यक्रम जिराको अर्फ्रम थेएटर हलमा हर्षौल्लास रूपमा सम्पन्न भएको छ l
हिजो आयोजित तमु ल्होछार गरुड वर्ग कार्यक्रममा प्रमुख अतिथी एनसिसी माल्टाका महासचिव सन्देश केशी उपस्थित अतिथिहरुले गुरुङ तमु समुदायको महान चाड ल्होछार नेपालको सम्पदा भएको उल्लेख गर्दै सबैलाई ल्होछारको शुभकामना दिनुभयो l
कार्यक्रममा बिशेष अतिथीएनआरएनए आइसिसी सदस्य भुबन अर्याल एनसिसी माल्टाका सल्लाहकार हरि बिसि , जनसम्पर्क समितीको कार्यबाहक सभापति उज्वल केशि पनि शुभकामना दिएका थिए l


तमु ल्होछार गरुड वर्ग कार्यक्रममा प्रत्येक्ष प्रशारण माल्टा नेपाल अनलाईका कार्यकारी सम्पादक अशिम लोप्चन तामाङले गरेका थिए
तमु ल्होछार माल्टाको अध्यक्ष मधु गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन बर्तमान महासचिव  मन बहादुर गुरुङ र उतम गुरुङले गरेका थिए। विभिन्न समाज लगायत स्थानीय कलाकारहरूको प्रस्तुति दिएर दर्शक दिर्घालाई भरपुर मनोरंजन दिएका थिए l

Share:

सम्बन्धित समाचारहरू