माल्टा, टिमा डाईनामिक द्वारा माल्टामा पहिलोपटक माल्टामा होलि पर्व मनाउने भएको छ माल्टामा अबस्थित विभिन्न संघ सस्था पेशा व्यबसायिलाई आफसी सद्भाव र भाईचारालाई मध्यनजर खुसी साथ सबैलाई माल्टा तथा गोजोबासिमा कर्मथलो बनाईरहेको सम्पूर्ण दाजुभाई दिदिबहिनिहरुलाई संयोजक शङकर पोखरेलले माल्टा नेपाललाई जानकारी दिएको हो।कार्यक्रम जिराको अफृयम थेयटर्मा मा्र्च २४ तारिख आइतबारको दिन प्रत्येक व्यत्तिद्वारा टिकटको पाच युरो रहेको सचिब समुन्द्र भट्टराईले जानकारी गराईएको छ।साथै उत्कार्यक्रममा एनएमबी व्यान्डले भरपुर मनोरञ्जन दिनेछ।