माल्टा एनएमफसिद्वारा माल्टाको सेन्जुलियम स्थित स्काई क्लबमा भव्य रुपमा प्रमुख अतिथि रास्टिय महिला खेलाडी साबित्रा भण्डारी (साम्बा) ले बहुचर्चित पप गायक द pharaoh व्यान्डका साथ हुने भएको छ उत कार्यक्रमको टिकट खुल्ला भएको जानकारी कार्यक्रमको संयोजक आकाश गुरुङले माल्टा नेपाललाई जानकारी गराईएको हो टिकटको मूल्य प्रत्येक व्यतिबाट २५ युरो लाग्ने सबै व्यबस्थापनमा तिब्र गतिमा भैरहेको आयोजक टिमका अध्यक्ष एवं एनएमएफसिका अध्यक्ष राजेन्द्र बिस्टले सम्पूर्ण माल्टा तथा गोजोबासिमा कर्मथलो बनाई बस्नुहुने नेपाली दाजुभाई दिदिबहिनिहरुमा कार्यक्रम उपस्थितित हुन अपिल समेत गरेका छन । टिकटको लागि मम हब रेस्टुरेन्ट एन्ड बार ,द लिफि लन्ज ,एन्ड क्याफे,साङ्ग्रीला रेस्टुरेन्ट एन्ड बार, नमस्ते नेपाल मिनि मार्केट एम्सिदा, नमस्ते मिनि मार्केट हाम्रुन, काठमाडौ चिना, रोयल दरबार रेस्टुरेन्ट एन्ड बार, लाजिज रेस्टुरेन्टमा लिन सक्नुहुनेछ । साथै एनएमफसिका स्थापना २०२०भएको र विभिन्न क्लबहरुलाई बेलाबखत आयोजना गर्दै आएको छ साथै सम्पर्कको लागि अध्यक्ष राजेन्द्र बिष्ट +३५६७९४२०८९६ र कार्यक्रम संयोजक आकाश गुरुङ +३५६९९४९२४९९मा बिस्तृत जानकारी लिन सकिनेछ ।
