
अवैध बाटो हुँदै अमेरिका पुगेका ८ नेपाली स्वदेश फिर्ता
काठमाडौं, फेब्रुअरी-२३ अवैध बाटो हुँदै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता










