
विश्व मगर संघ बेल्जियमको आयोजनामा माघे संक्रान्ति पर्व सम्पन्न
आन्त्वेर्पेन/ विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति चाड भब्यताका साथ सप्पन्न भएको छ l आन्त्वेर्पेन स्थित स्टार प्लाजा मा सम्पन्न विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति भब्यताका साथ










