
व्यवसायी दुर्गा प्रसाईंले गरे सर्वोच्च अदालतमा रिट दायर
नोभेम्बर -२४ काठमाडौं । कानुन बिपरित आफूलाई नजरबन्द गरिएको भन्दै व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी










