
रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन आग्रह
काठमाडौं/रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । सरकारले के गर्दा उनीहरूलाई नेपाल फर्काउन सकिन्छ उक्त व्यवस्था चाँडो गर्न आग्रह गरेका छन् ।









