डिएस राणा द्वारा हेल्पलाईन सुरु आजिबन एनआरएनएको उमेदवार नबन्ने घोषण

Share:

माल्टा मा रहेको हिमालय रेष्टुरेन्टबाट हेल्प लाइनको उद्घाटन गर्दै आफू ग्राउण्ड लेभलको नेपाली हरुको सेवामा समर्पित हुनको लागि हेल्प लाइन निर्माण गरेको राणा ले बताएका छन् तपाईं कतै अब आउने एनआरएन ए को निर्वाचनमा नेतृत्व लिन को लागि यो योजना बनाउनु भएको त हैन भन्ने प्रश्न मा म आजीवन एनएनआरएन को उम्मेदवार नबन्ने बरु एनआ, रएन ए लाई आफूले सक्दो सहयोग गर्ने राणा ले बताएका छन् आफूलाई धेरै नेपाली दाजु भाई दिदी बहिनी हरुले खान बस्न पनि समस्या भएको भन्ने गुनासो गर्ने गरेकोले त्यस्तो समस्या हरुलाई समाधान गर्नको लागि प्रबाशमा रहेर व्यवसाय र श्रम गर्ने नेपाली दाजु भाई बाट नै सहयोग लिएर त्यो समस्या हरु समाधान गर्न तिर पहल गर्ने बताएका छन् त्यस्तै कार्यक्रम मा एनआरएनए माल्टा का उपाध्यक्ष  प्रेम लिम्बू ले यो राम्रो काम भएकोले आफूले सक्दो सहयोग गर्ने बताएका छन् त्यसै गरी एनआरएन का सदस्य कृष्ण भन्डारी ले यो काम सर्हानीय भएकोले हामी सबैले सहयोग गर्नु पर्ने बताएका छन् त्यस्तै नेपाली समाज माल्टा का संयोजक दिनेश कार्की ले राम्रो काम लाई सहयोग गर्ने बताएका छन त्यस्तै गरी नेपाली समाज माल्टा की सम्झना लामिछाने ले पनि आफ्नो तर्फ बाट सहयोग गर्ने बताएका छन त्यसै गरी व्यवसायी सचिन श्रेष्ठ ले यो काम आफूले पहिला देखि नै सोचेको र अहिले यो सुरु भएकोमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताएका छन् त्यसो गरी व्यवसायी सन्तोष पाठक ले आफ्नो तर्फ वटा सक्दो सहयोग हुने बताए त्यसै गरी पत्रकार एलिस सञ्जेल ले आफ्नो तर्फबाट सहयोग हुने बताए त्यसै गरी शंखर श्रेष्ठ ले आफ्नो तर्फ बाट सक्दो सहयोग हुने बताए त्यसै गरी एनएमएफसी का राजेन्द्र विष्ट र आकाश गुरुङ ले आफूले सक्दो सहयोग गर्ने बताए एनएमबी ब्यान्ड का गगन पोख्रेल ले आफूले सक्दो सहयोग गर्ने बताए ५० जना भन्दा बढी उपस्थित कार्यक्रममा अन्तिममा बोल्दै राणाले भने हाम्रो कार्यक्रम सामाजिक संस्था भन्दा पनि फरक रहेको भन्दै हेल्प लाइन फेसबुक पेज बाट र सामाजिक सञ्जाल बाट आफूले गर्ने काम कारबाही को प्रचार गर्ने र हरेक पाटो पार्दसिक हुने बताएका छन् हरेक कार्यक्रम भने हेल्पलाइन नामक फेसबुक पेज बाट प्रचार हुने उनले बताएका छन् ।साथै हेल्प लाईनले सधै सुख दुखको साथिमा समर्पित हुने तामाङ एफसिका मेनेन्जर पासाङ रुम्बा , सुर्यबहादुर थापा, ब्लु हर्ष ईन्टरटेन्टमेन्टको सचिब अमर रावत,र नेपाली समाजका ज्ञान् बहादुर तामाङले बताएका छन

facebook sharing button
twitter sharing button
messenger sharing button

Share:

सम्बन्धित समाचारहरू