Flash News

माल्टाका मेयर भरतपुर महानगरपालिका भ्रमण वर्षको लागि नेपालमा

भरतपुर भ्रमण वर्षको लागि भरतपुर महानगरपालिका को निमन्त्रणामा L-Imsida लोकल काउन्सिल, माल्टाकी मेयर मार्गरेट बाल्डाचिनो सेफाई यतिबेला नेपाल भ्रमणमा छिन् एनआरएनए माल्टा का आइसिसी सदस्य तथा सचिब  भुवन अर्याल सहित

थप पढ्नुहोस् »

माल्टा को पर्यटन दूत मा भन्डारी नियुक्त

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २९ जनालाई पर्यटन प्रवर्द्धकमा नियुक्ति गरेको छ । मन्त्रालयले बिहीबार २९ जनालाई विभिन्न देश, राज्य र सहरका लागि पर्यटन प्रवर्द्धकमा नियुक्ति गरेको

थप पढ्नुहोस् »
Banner News

लेवनानलाई  पराजित गर्दै नेपाल वाफ च्याम्पियनसीपको फाइनलमा

फेब्रुअरी,२४ माल्टा/ नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा लेवनानलाई २-१ गाेलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेकाे हाे ।नेपालका लागि

थप पढ्नुहोस् »
Banner News

प्रेस सेन्टर नेपाल प्रवास समितिको केन्द्रिय सदस्यमा कार्यकारी सम्पादक लोप्चन निर्विरोध चयन

फेब्रुअरी,२४ माल्टा/ भर्चुअल माध्यमबाट यहि फेब्रुअरी २४का दिन सम्पन्न भएको प्रेस सेन्टर नेपाल प्रवास केन्द्रिय समिति सदस्यमा माल्टा नेपाल अन्लाईनका कार्यकारी सम्पादक छेसाङ लोप्चन अशिम निर्विरोध चयन भएका छन् ।

थप पढ्नुहोस् »
Banner News

माल्टामा एनआरएनए दर्ता, नेपालीका समस्याहरु समाधानमा जोड दिन आग्रह

धनराज विक (अविरल) फागुन १४ माल्टा (युरोप) माल्टा सरकारको कानुनी प्रक्रिया पूरागरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टा आधिकारिक रुपमा माल्टामा दर्ता भएको खुसी संगै बैठकममा सहभागी भएकाहरुले

थप पढ्नुहोस् »
Banner News

मगर समाज माल्टाको ४२औं मगर एकता दिवस सम्पन्न

गैर आवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेमलाल खनालले विदेशमा पनि नेपाली संस्कृतिको संरक्षण गर्नुपर्ने बताएकाछन् । मगर समाज माल्टाले युरोपको माल्टामा शनिबार आयोजना गरेको ४२ औं मगर एकता दिवस कार्यक्रमलाई

थप पढ्नुहोस् »
Banner News

प्यालेस्टाइनविरुद्ध नेपालको ४-० को उत्कृष्ट जित , सेमिफाइनलमा लेवानोनसँग खेल्ने

फेब्रुअरी,२४ माल्टा/ साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) वुमन्स च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा नेपालले प्यालेस्टाइनलाई ४–०

थप पढ्नुहोस् »
Banner News

नेपालका समिप अर्याल मेटाको साइबर सुरक्षा विज्ञको पहिलो नम्बरमा

फेब्रुअरी, २४ काठमाडौं / सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले नेपाली युवक समीप अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको पहिलो नम्बरमा राखेको छ । एक क्लिकमै फेसबुक

थप पढ्नुहोस् »
Banner News

अवैध बाटो हुँदै अमेरिका पुगेका ८ नेपाली स्वदेश फिर्ता

काठमाडौं,  फेब्रुअरी-२३ अवैध बाटो हुँदै  अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता

थप पढ्नुहोस् »
English

भिटेन साझ फ्रेबुअरी २३ का दिन हुदै

माल्टा । र्‍याप र भिटेनले युरोप टुरको घोषणा गरेका छन्। र्यापर भिटेनको पहिलो युरोप भ्रमण अन्तर्गत माल्टामा यहीँ फ्रेबुअरी २३ तारिख भव्य कन्सर्टको आयोजना तय भएको  ।जसलाई टिम डाईनामिकले माल्टामा

थप पढ्नुहोस् »
Banner News

युरोपको माल्टामा मनाइयो २८६० औं सोनाम ल्होछार (फोटो सहित )

फेब्रुअरी, ११ माल्टा/ तामाङ समाज माल्टाको आयोजनामा २८६०औं सोनाम ल्होछार भब्यताको साथ  सम्पन्न भएको छ। फेब्रुअरी १० तारीख माल्टाको पेम्ब्रोकमा बिदेशको ब्यस्त जीवनका बावजूद कार्यक्रम सम्पन्न गरिएको तामाङ समाज माल्टाका

थप पढ्नुहोस् »
Banner News

पोल्याण्डमा ‘युनाइटेड युरोपियन गोर्खाली कप’ फुटबल प्रतियोगिता हुँदै

पोल्याण्ड/युरोपेली मुलुक पोल्याण्डको नेपाली युवाहरुको संस्था गोर्खाली वारियर्सले पहिलो ‘युनाइटेड युरोपियन गोर्खाली कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। शनिबार पोल्याण्डको राजधानी वार्सामा वारियर्सले घोषणा तथा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता

थप पढ्नुहोस् »