
राष्ट्रिय
भरतपुर आँखा अस्पतालमा नयाँ भवन निर्माण
भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो ।२० करोड लागत अनुमान गरिएको भवन रु १४ करोडमा निर्माण सम्पन्न

भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो ।२० करोड लागत अनुमान गरिएको भवन रु १४ करोडमा निर्माण सम्पन्न

चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको