प्रवास

Banner News

नेपाली जनप्रगतिशील मञ्च कोष्टाव्लाङ्काको अध्यक्षमा बालकुमार बुढा, अधिवेशनमा भरतपुर भ्रमण वर्षको चर्चा

  स्पेन । नेपाली जनप्रगतिशील मञ्च कोष्टाव्लाङ्का स्पेनको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । दोश्रो अधिवेशनबाट बालकुमार बुढाको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति बनेको हो । बाग्लुङको तमानखोला गाउँपालिका घर

थप पढ्नुहोस् »

माल्टाका मेयर भरतपुर महानगरपालिका भ्रमण वर्षको लागि नेपालमा

भरतपुर भ्रमण वर्षको लागि भरतपुर महानगरपालिका को निमन्त्रणामा L-Imsida लोकल काउन्सिल, माल्टाकी मेयर मार्गरेट बाल्डाचिनो सेफाई यतिबेला नेपाल भ्रमणमा छिन् एनआरएनए माल्टा का आइसिसी सदस्य तथा सचिब  भुवन अर्याल सहित

थप पढ्नुहोस् »

माल्टा को पर्यटन दूत मा भन्डारी नियुक्त

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २९ जनालाई पर्यटन प्रवर्द्धकमा नियुक्ति गरेको छ । मन्त्रालयले बिहीबार २९ जनालाई विभिन्न देश, राज्य र सहरका लागि पर्यटन प्रवर्द्धकमा नियुक्ति गरेको

थप पढ्नुहोस् »
Banner News

प्रेस सेन्टर नेपाल प्रवास समितिको केन्द्रिय सदस्यमा कार्यकारी सम्पादक लोप्चन निर्विरोध चयन

फेब्रुअरी,२४ माल्टा/ भर्चुअल माध्यमबाट यहि फेब्रुअरी २४का दिन सम्पन्न भएको प्रेस सेन्टर नेपाल प्रवास केन्द्रिय समिति सदस्यमा माल्टा नेपाल अन्लाईनका कार्यकारी सम्पादक छेसाङ लोप्चन अशिम निर्विरोध चयन भएका छन् ।

थप पढ्नुहोस् »
Banner News

माल्टामा एनआरएनए दर्ता, नेपालीका समस्याहरु समाधानमा जोड दिन आग्रह

धनराज विक (अविरल) फागुन १४ माल्टा (युरोप) माल्टा सरकारको कानुनी प्रक्रिया पूरागरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टा आधिकारिक रुपमा माल्टामा दर्ता भएको खुसी संगै बैठकममा सहभागी भएकाहरुले

थप पढ्नुहोस् »
Banner News

मगर समाज माल्टाको ४२औं मगर एकता दिवस सम्पन्न

गैर आवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेमलाल खनालले विदेशमा पनि नेपाली संस्कृतिको संरक्षण गर्नुपर्ने बताएकाछन् । मगर समाज माल्टाले युरोपको माल्टामा शनिबार आयोजना गरेको ४२ औं मगर एकता दिवस कार्यक्रमलाई

थप पढ्नुहोस् »
English

भिटेन साझ फ्रेबुअरी २३ का दिन हुदै

माल्टा । र्‍याप र भिटेनले युरोप टुरको घोषणा गरेका छन्। र्यापर भिटेनको पहिलो युरोप भ्रमण अन्तर्गत माल्टामा यहीँ फ्रेबुअरी २३ तारिख भव्य कन्सर्टको आयोजना तय भएको  ।जसलाई टिम डाईनामिकले माल्टामा

थप पढ्नुहोस् »
Banner News

युरोपको माल्टामा मनाइयो २८६० औं सोनाम ल्होछार (फोटो सहित )

फेब्रुअरी, ११ माल्टा/ तामाङ समाज माल्टाको आयोजनामा २८६०औं सोनाम ल्होछार भब्यताको साथ  सम्पन्न भएको छ। फेब्रुअरी १० तारीख माल्टाको पेम्ब्रोकमा बिदेशको ब्यस्त जीवनका बावजूद कार्यक्रम सम्पन्न गरिएको तामाङ समाज माल्टाका

थप पढ्नुहोस् »
Banner News

पोल्याण्डमा ‘युनाइटेड युरोपियन गोर्खाली कप’ फुटबल प्रतियोगिता हुँदै

पोल्याण्ड/युरोपेली मुलुक पोल्याण्डको नेपाली युवाहरुको संस्था गोर्खाली वारियर्सले पहिलो ‘युनाइटेड युरोपियन गोर्खाली कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। शनिबार पोल्याण्डको राजधानी वार्सामा वारियर्सले घोषणा तथा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता

थप पढ्नुहोस् »
Banner News

तामाङ सांस्कृतिक महोत्सवको रुपमा टुडिखेलमा तिन दिवसीय सोनाम ल्होछार मेला आजदेखि सुरु हुने

काठमाडौं । मञ्जुश्री संवत २८६० औं सोनाम ल्होछार डुक/मु-पुख्री ल्हो को अवसरमा राष्ट्रिय पर्व सोनाम ल्होछार तामाङ सांस्कृतिक महोत्सवको रुपमा काठमाडौं स्थित टुडिखेलमा आजदेखि सुरु हुने भएको छ । तामाङ समुदायले

थप पढ्नुहोस् »
Banner News

रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन आग्रह

काठमाडौं/रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । सरकारले के गर्दा उनीहरूलाई नेपाल फर्काउन सकिन्छ उक्त  व्यवस्था चाँडो गर्न आग्रह गरेका छन् ।

थप पढ्नुहोस् »
Banner News

गैर आवासीय नेपाली राजदूतमा तामाङ नियुक्त

काठमाडौं–  गणतन्त्र दक्षिण अफ्रिकाका लागि गैर आवासीय नेपाली राजदूतमा दानबहादुर तामाङलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन् । गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाका लागि समेत  गैरआवासीय नेपाली राजदूतको जिम्मा तामाङलाई

थप पढ्नुहोस् »