Banner News

Banner News

बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई १० लाख दिने सरकारको घोषणा

काठमाडौँ – सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ। शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो घटनाका मृतक दैलेखका

थप पढ्नुहोस् »
Banner News

तमु धीं बेल्जियमद्वारा मनाइयो २६०८औं तमु ल्होछार

लुबेन / तमु धीं बेल्जियमद्वारा २६०८ औ तमु ल्होछार बेल्जियमको लुभेनमा मनाइएको छ । गत बुधबार  आयोजित तमु ल्होछार गरुड वर्ग कार्यक्रममा प्रमुख अतिथी बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत 

थप पढ्नुहोस् »
Banner News

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

डिसेम्बर २९ काठमाडौं /जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।

थप पढ्नुहोस् »
Banner News

स्पेनमा हाँस्ने –नाच्ने दिन जनवरी ४, रामचन्द्र–जुनु–मुन्द्रे आउदै

स्पेनमा रहेका नेपालीहरु जनवरी ४ (यही १९ गते) विहिबारका दिन मज्जाले हाँस्न र नाच्न पाउने भएका छन् । एनआरएनए कोष्टाव्लाङका र नेपाल समाज एशोसियसन कोष्टाव्लाङकाले आयोजना गरेको सांगितिक कार्यक्रममा नेपालका

थप पढ्नुहोस् »
Banner News

रोयल दरबारमा १ सय जनालाई १ सय परिकार

विप्लव काफ्ले माल्टा । नेपाली युवाहरुले माल्टामा रोयल दरबार इण्डियन एण्ड नेपलिज कुसिन सञ्चालन हुने भएको छ । यही डिसेम्बर २८ (पुस १२) देखि औपचारिक रुपमा सञ्चालन हुन लागेको हो

थप पढ्नुहोस् »
Banner News

माल्टा पठाईदिन्छु भनी ९ लाख ठगी गर्ने व्यक्ति पक्राउ

डिसेम्बर,२१ काठमाडौं/ युरोपेली मुलुक माल्टा जान २८ लाख लाग्ने भन्दै ९ लाख रकम अग्रिम लिइ ठगी गरेको आरोपमा खोटाङ जिल्ला खोटेहाङ ७ घर भई हाल ललितपुर सातदोबाटो बस्ने  वर्ष ५५

थप पढ्नुहोस् »
Banner News

इयुले ल्याण्डमार्क नयाँ नीति ल्याउँदै, अवैध ओहोरदोहोर गर्नेलाई रोक्ने मिसन

विप्लव काफ्ले इयुका सांसदहरुले आप्रवासन सम्बन्धि नयाँ कानुन परिमार्जन गर्ने सहमति गरेका छन् । सहमति पश्चात पक्ष विपक्षका प्रतिक्रियाहरु आएका छन् । केहीले यसलाई ऐतिहासिक सफलता मानेका छन् भने केहीले

थप पढ्नुहोस् »
Banner News

मन्त्री किरातीको स्पष्टोक्ति : सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ

संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीको अभिव्यक्ति अहिले चौतर्फी विरोध भइरहेको छ। ‘क्रिस्चियन नमान्ने संविधानविरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो। यसैबीच उनले बहसको

थप पढ्नुहोस् »
Banner News

विवाह गराइदिन्छु भन्दै बोलाएर महिलाको हत्या

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुष ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडाँमा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्रहरीले ०७४ साल पुष

थप पढ्नुहोस् »
Banner News

नेपालीहरु माल्टामा फुटबल खेलमा अब्बल बन्दै, एनएमएफसी कपमा जुटे युवाहरु

विप्लव काफले माल्टा । नेपाल माल्टा फुटबल क्लबले क्रिसमस र नयाँ वर्षको अवसर पारेर सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । बुजिबाको सेरेन फुटबल क्लबको मैदानमा खेल हुदैछ

थप पढ्नुहोस् »
Banner News

दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा

भरतपुर। पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा। थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका-१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका

थप पढ्नुहोस् »
Banner News

रवि लामिछानेको प्रश्न– साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति पदमा कसरी बस्न मिल्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ?’ भन्दै प्रश्न गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले

थप पढ्नुहोस् »