Banner News

Banner News

इजरायललाई बाइडेनको चेतावनी– गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुने चेतावनी दिएका छन् । एक अमेरिकी टेलिभिजन अन्तर्वार्तामा उनले गाजाका मानिसलाई त्यहाँबाट निस्कन र मानवीय सहायताका लागि करिडोर खोल्न

थप पढ्नुहोस् »
Banner News

मुलुक परिवर्तनमा अन्य नेताको योगदानलाई अवमूल्यन गर्ने साहस छैन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताएका छन् । रास्वपाद्वारा मूल

थप पढ्नुहोस् »
Banner News

आजदेखि नयाँ नोट साट्न पाइने

यस वर्षको दसैं, तिहार र छठका लागि सर्वसाधारणले आजदेखि नयाँ नोट सटही सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका

थप पढ्नुहोस् »
Banner News

मायुलको ‘आन्टीकी छोरी’ दर्शकलाई दसैं उपहार

अक्टोबर / १६, माल्टा गायक मायुल दुलालले ‘आन्टीकी छोरी’ बोलको गीत सार्वजनिक गरेका छन् । आर एन्ड बी शैलीको गीतमा एञ्जल राईले गायक दुलाललाई अभिनयमा साथ दिएकी छन् । कार्टुन

थप पढ्नुहोस् »
Banner News

माल्टाविरुद्ध इटालीको ४–० को सहज जित

  माल्टा । युरो च्याम्पियनसिप अन्र्तगत २०२४ को छनोट खेलमा इटालीले माल्टा विरुद्ध ४–० को अन्र्तरले सहज जित निकालेको छ । इटालीले आफ्नो घरेलु मैदान स्टाडियो सान निकोलामा सम्पन्न खेलमा

थप पढ्नुहोस् »
Banner News

आजदेखि बडादसैँ सुरु, घटस्थापना राखिँदै

आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा

थप पढ्नुहोस् »
Banner News

आफ्नो नेतृत्वमा आइसीसी गठन हुने बित्तिकै गैरआवासीय नेपालीहरुलाई एकताबद्ध बनाउने छु : राजेन्द्र कुमार (आर.के.) शर्मा, अध्यक्षका प्रत्यासी

  काठामाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आर.के.) शर्माले आफ्नो नेतृत्वमा आइसीसी गठन हुने बित्तिकै गैरआवासीय नेपालीहरुलाई एकताबद्ध बनाउने उद्घोष गर्नुभएको छ । संघको ११

थप पढ्नुहोस् »
Banner News

नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासाेकाे सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह

अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासाेकाे सूचीबाट हटाउन आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक

थप पढ्नुहोस् »
Banner News

नेपालीलाई उद्धार गर्न इजरायल गएको विमान आज राति १ः३० बजे आइपुग्ने

इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५४ नेपाली नागरिक

थप पढ्नुहोस् »
Banner News

एनआरएनए सहकोषाध्यक्षका उम्मेदवार तिलक गैरे भन्छन् – सरकारले कम्तिमा दुःखमा साथ दिन सक्नुपर्छ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्क्षका उम्मेदवार तिलक प्रसाद गैरेले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छन् । चुनावी अन्र्तक्रिया गर्दै विभिन्न देश पुगेर उनले विदेशमा

थप पढ्नुहोस् »
Banner News

इजरायली समकक्षीसँग परराष्ट्रमन्त्री साउदको टेलिफोन

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन्। मन्त्री साउदले हमासको आक्रमणप्रति दु:ख व्यक्त गर्दै त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्। परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी

थप पढ्नुहोस् »
Banner News

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ। आगामी असोज २६ गते नेपाल आउने कार्यक्रम तय गरेका गुटेरसको भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

थप पढ्नुहोस् »