माल्टा ,समाजसेवी एवं व्यबसाय डि एस राणा द्वारा हेल्प लाईन स्थापना गरेका छन । पर्देशमा विभिन्न समस्यामा परेका कयौं नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई यस संस्थाले सहयोग गर्ने लक्ष्यका साथ माल्टामा विभिन्न पेशा व्यबासय सामाजिक अभियान्ताहरुलाई भेला गरि उदघाटन गर्ने निर्णय गरेका छन सदा दुख सुखको साथि हेल्पलाईनले प्रत्येक व्यत्तिहरुबाट स्वैच्छिक रुपमा आर्थिक सङकलन गर्ने र स्वएछिक उठेको रकम पीडित हरुको पहिचान गरेर एनसिसिको को रोहबरमा दिने गरि जुन रकमले जो पीडा दुखमा छन ।
आफुले यसैबाट सहयोग गर्ने संयोजक डिएस राणा बताउछन साथै कार्यक्रम यहि जनवरी 16 तारिक हिमालय रेस्टुरेन्ट बुजिब्बा मा 2 बजे हुने र साथै माल्टामा रहेका सम्पूर्ण संघ संस्थालाई निमन्त्रणा गरि उत कार्यक्रम गर्ने बताएका छन साथै हेल्पलाईनको प्रबत्तामा छेसाङ लोप्चन रहेको छ।