राजनीति

Banner News

पैसा, प्रभावले चुनाव जित्छु भन्ने नसोचे हुन्छ– आरके शर्मा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आरके) शर्माले सच्चा भिजनमा हिडेकाले यसपाली नेतृत्वमा पुग्ने बताएका छन् । माल्टाको एमसिदामा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनले पैसा, दलीय प्रभावभन्दा माथि उठेर

थप पढ्नुहोस् »
Banner News

नारायणप्रसाद अधिकारीको अध्यक्षतामा जनप्रगतिशील मञ्च माल्टा गठन

जनप्रगतिशील मञ्च माल्टा गठन भएको छ । नारायणप्रसाद अधिकारीको अध्यक्षतामा २२ सदस्यीय तदर्थ कमिटि गठन भएको छ । तदर्थ समितिको संरक्षकमा कान्छाराम बुढाथोकी (विनय), सल्लाहकारमा राजेन्द्र रोस्यारा चयन भएका छन्

थप पढ्नुहोस् »
Banner News

व्यवसाय संगै नेपाली समाज र एनआरएनए रूपान्तरणको दौडमा रोविन शेरचन

जापान । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तराष्ट्रिय समन्वय परिषद आईसीसी० को एघारौं महाधिवेशनको आउँदो अक्टोबरमा काठमाडौंमा हुने भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा त्यसको तयारी र आकाँक्षीहरुले उम्मेदवारीको घोषणा

थप पढ्नुहोस् »
Banner News

एनआरएनएको सहकोषाध्यक्षमा तिलक गैरेको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सह–कोषाध्यक्षमा तिलकप्रसाद गैरेले उम्मेदरवारी दिने भएका छन् । नवलपुरको गैडाकोटका गैरे १५ वर्ष बढी एनआरएनएमा आवद्ध छन् । गैरेले ७ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन्

थप पढ्नुहोस् »