जनप्रगतिशील मञ्च माल्टा गठन भएको छ । नारायणप्रसाद अधिकारीको अध्यक्षतामा २२ सदस्यीय तदर्थ कमिटि गठन भएको छ । तदर्थ समितिको संरक्षकमा कान्छाराम बुढाथोकी (विनय), सल्लाहकारमा राजेन्द्र रोस्यारा चयन भएका छन् ।
बरिष्ठ उपाध्यक्षमा अर्जुन फोम्बो लिम्बु, उपाध्यक्षमा समुन्द्र भट्रराई, महासचिवमा छेसाङ लोप्चन तामाङ चयन भएका छन् । यस्तै सचिवमा कृष्ण प्रसाद सुवेदी (गाँउले), सह–सचिवमा सुरेन्द्र तिवारी, युवा संयोजकमा रविन्द्र लिम्बु, कोषाध्यक्षमा विष्णु चापागाई चयन भएका छन् ।
प्रारम्भिक भेलाले तदर्थ कमिटि बनाएको हो । यस्तै सदस्यहरुमा रोहित गौतम, पासाङ सम्बा सगुन, जेपी शर्मा, अनन्त भण्डारी, सुरज क्षेत्री, सुमित लिम्बु, सुधिर आले, विदुर गौतम, शंकर श्रेष्ठ, दिपेन्द्र पौडेल, विवश लोप्चन, राजु चौधरी चयन भएका छन् ।