
नुवाकोट समाज दक्षिण कोरियाको अध्यक्षमा पञ्चकन्याका स्याङ्तान सर्वसम्मत चयन
कोरियास्थित क्षेत्रीय संस्था नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा अक्टोबर १५ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट बुद्धि बहादुर स्याङतान










