माल्टाका मेयर भरतपुर महानगरपालिका भ्रमण वर्षको लागि नेपालमा
भरतपुर भ्रमण वर्षको लागि भरतपुर महानगरपालिका को निमन्त्रणामा L-Imsida लोकल काउन्सिल, माल्टाकी मेयर मार्गरेट बाल्डाचिनो सेफाई यतिबेला नेपाल भ्रमणमा छिन् एनआरएनए माल्टा का आइसिसी सदस्य तथा सचिब भुवन अर्याल सहित








