एनसिसी माल्टा अध्यक्ष रेमलाल खनाल ,कोषाध्यक्ष निरज श्रेष्ठ र श्रममन्त्री शरद सिं भन्डारी बिच भेट्बार्ता
गैर आवासिय नेपाली संघ माल्टाको अध्यक्ष रेमलला खनाल श्रममन्त्री बिच भेटघाट भएको छ भेटमा दुई देश बिच माल्टामा बायोलोटिकल सम्झौता आफुले गर्ने सहमति जनाएको छ पटकपटकको भेटमा माल्टामा विभिन्न पेशामा आवद्ध श्रमिकहरुको हितमा अध्यक्ष खनालले श्रममन्त्रीलाई भेटमा भनेका हुन गैर आवासीय नेपाली संघ राष्ट्रिय समवन्य परिषद् माल्टाकाे तर्फबाट म र कोषाध्यक्ष निरज श्रेष्ठको श्रम मन्त्रि माननिय शरद सिंह भण्डारी सँग तेश्रो पटक उहाँको निजी निवासमा भेटघाट सम्पन्न भयो। उक्त भेटघाटको क्रममा मन्त्रीले माल्टा सरकार र नेपाल सरकार बिच हुन लागिरहेको bilateral एग्रिमेन्टको विषयमा कुराकानी भइरहेको जानकारी दिएको छ र माल्टा सरकारले पनि नेपाल सरकार समक्ष पत्र अनुमोदन गरेको कुरा जानकारी गराएको थियो साथै माल्टामा रहेका समसामयिक विषयवस्तुहरुमा पनि कुराकानि भएको अध्यक्ष खनालले आशा गरौं यो हाम्रो निरन्तर प्रयासले छिट्टै नै सार्थकता पाउनेमा अध्यक्ष खनालले बिश्वास लिएको छ।