युरोपको माल्टामा कास्की- पोखरा सेवा समाज गठन

Share:

माल्टा/ युरोपेली मुलुकमा रहेर पनि सामाजिक सेवामा अग्रसर रहने उदेश्यले यही जुन १३ तारीख कास्की पोखरा सेवा समाज गठन भएको छ ।भेलाबाट ९ सदस्यीय  सहितको तदर्थ समिति गठन भएको छ। माल्टालाई कर्मथलो बनाई कास्की पोखराबाट  बिभिन्न क्षेत्रमा रहेका नेपालीहरुले  निस्वार्थ सबैको हितको निम्ति सामाजिक सेवाका लागी यस समाज गठन गरिएको  समाजका सल्लाहकार रोशन गिरीले माल्टा नेपाल अनलाइनलाई जानकारी दिए । उनले सव्य समाज निर्माणमा समाजको पहिलो प्राथमिकता हुने समेत जनाए । कास्की-पोखरा सेवा समाज तदर्थ समिति अन्तर्गत
अध्यक्षमा प्रकाश भुसाल
उपाध्यक्ष सिताराम गौतम
सचिब बिशाल सुबेदि
कोषाध्यक्ष सुदिप के.सि
सह-सचिबमा कमल गुरुङ रहेका छन् भने सदस्यहरुमा बिकाश आचार्य
गुणराज ओझा
प्रदीप गुरुङ
सुजन शर्मा रहेका छन् । समाजका सल्लाहकारहरुमा
रोशन गिरि
डम्बर गुरुङ र भरत सुबेदी रहेका छन् ।

Share:

सम्बन्धित समाचारहरू