अन्तर्राष्ट्रिय

Banner News

गैरआवासीय नेपाली संघमा २१ सल्लाहकार चयन

माल्टा । गैरआवासीय नेपाली संघ(एनआरएन)ले २१ सदस्य सल्लाहकार समिति चयन गरेको छ । एनआरएनएका अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले २१ जनाको सल्लाहकार चयन गरेको हो ।

थप पढ्नुहोस् »
Banner News

जन प्रगतिशील मञ्च कोरियाको दोश्रो अधिबेशन सम्पन्न

आज ७ जनवरी २०२४ आइतबार नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको दोस्रो इन्छन-खिम्पो क्षेत्रीय अधिवेशन इन्छन शहरको खम्दान सागरी नजिकै नमस्ते एसिया रेष्टुरेन्टमा क्षेत्रीय अध्यक्ष कमरेड निर्मल राईको सभापतित्वमा र केन्द्रीय

थप पढ्नुहोस् »
Banner News

माल्टाको एनएमफसि कपको उपाधि झापा एफसिलाई

    माल्टामा सम्पन्न एनएमफसि कपको उपाधि झापा फुटबल क्लबले जितेको छ । एनएमफसी फुटबल क्लबको आयोजनामा बुजिबा स्थित साईरेन्स स्टेडियम ग्राउन्डमा भएको खेलमा झापाले आयोजक एनएमएफसी फुटबल क्बललाई १

थप पढ्नुहोस् »
Banner News

माल्टाको रवातमा हत्या गर्ने व्यक्ति ३ घण्टामै पक्राउ

माल्टा । माल्टा प्रहरीले हत्या गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । घटना भएको ३ घण्टाभित्रै अभियुक्त पक्राउ परेका छन् । रवातका २७ वर्षिय एरिक बोर्गलाई गोली हानी अभियुक्त भागेका थिए

थप पढ्नुहोस् »
Banner News

रुसी आक्रमणबाट एकैदिन कम्तीमा ३० युक्रेनीको मृत्यु

किएभ (युक्रेन) । रुसले युक्रेनमाथि शुक्रबार गरेको भीषण हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार ब्यारेज, विद्यालय, प्रसूतिगृह, व्यापारिक केन्द्र

थप पढ्नुहोस् »
Banner News

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

डिसेम्बर २९ काठमाडौं /जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।

थप पढ्नुहोस् »
Banner News

इयुले ल्याण्डमार्क नयाँ नीति ल्याउँदै, अवैध ओहोरदोहोर गर्नेलाई रोक्ने मिसन

विप्लव काफ्ले इयुका सांसदहरुले आप्रवासन सम्बन्धि नयाँ कानुन परिमार्जन गर्ने सहमति गरेका छन् । सहमति पश्चात पक्ष विपक्षका प्रतिक्रियाहरु आएका छन् । केहीले यसलाई ऐतिहासिक सफलता मानेका छन् भने केहीले

थप पढ्नुहोस् »
Banner News

भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट, ३ जनाको मृत्यु

काठमाडौं । भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३  जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका

थप पढ्नुहोस् »
Banner News

इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान सहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ जनाको मृत्यु र १८ जना घाइते भएका छन्। सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ,

थप पढ्नुहोस् »
Banner News

सामाजिक सञ्जालमा आएका एआई तस्बिर कसरी बनिरहेका छन् ? यस्ता छन् तरिका

डिसेम्बर ,४ माल्टा /  सामाजिक सञ्जालमा  भाइरल आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलबाट र्निमित तस्बिरहरू निकै चर्चामा छन् । शब्दहरु  लेखेको भरमा तस्बिर बनाउने अर्थात् टेक्स्ट टू इमेज एआई टुलहरू निकै धेरै

थप पढ्नुहोस् »
Banner News

एनआरएनए माल्टाद्वारा प्रवासीहरुको समस्या समाधानका लागि माल्टिज सांसदसंग भेट

नोभेम्बर, ८ माल्टा/ गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले प्रवासीले भोग्नुपरेका समस्या माल्टाको सदनमा उठाउन आग्रह गर्दै माल्टाका सांसद इभान क्यास्टिलोसँग भेट गरेको छ। तेस्रो मुलुकबाट आएकाहरुलाई सहज काम गर्ने नीतिहरु

थप पढ्नुहोस् »
Banner News

माल्टामा एक नेपालीलाई तीन बर्षको लागि जेल सजाय

अक्टोबर- ३१ / माल्टा युरोपको माल्टामा नेपालका २५ वर्षीया मधु सापकोटालाई माल्टामा तीन बर्षको जेल सजाय सुनाइएको छ । माल्टाको सेन्ट पल्स वे मा जुलाई २७  दिउँसो ३ बजे ७४

थप पढ्नुहोस् »