माल्टामा अङ्ग्रेजी नयाँ बर्ष नेपाली कलाकारहरूसंग मनाइने
नोभेम्बर, २८ माल्टा/अङ्ग्रेजी नयाँ बर्ष २०२४ को अवसर पारेर माल्टाबासी नेपालीहरुलाई भरपुर मनोरञ्जन दिन नेपाली कलाकारहरु माल्टा आउने भनेका छन् । ब्लु हर्स इन्टरटेन्मेन्ट माल्टाको आयोजना हुने कार्यक्रमको लागि लोकप्रिय










