माल्टा,अशिम लोप्चन तामाङ
पोर्तुगल । पोर्तुगलमा सक्रिय रहेको तामाङ समाज पोर्तुगलको सातौं अधिवेशन हिजो सम्पन्न भएको छ ।
सातौं महाधिवेशनबाट अध्यक्ष पदमा निर्विरोध गोपाल योञ्जन चयन भएका छन् । अधिवेशनले हिजो नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमिति निम्न बमोजिम रहेको छ :
अध्यक्ष : गोपाल योन्जन
उपाध्यक्ष : दिलकुमारी घिसिङ, राजेन्द्र घलान, राजु मोक्तान, तामाङ र सुरज तामाङ
महासचिव : कुमार सिंह बल
सचिव : निशा दोङ
कोषाध्यक्ष : सम्झना लामा
सहकोषाध्यक्ष : म्लाङ्सिंह तामाङ
सदस्य : मनमाया तामाङ, जीवन स्याङ्गताङ,प्रितम लो लामा, लक्ष्मी लामा, राकेश तामाङ, मिलन लामा, टीकाराम तामाङ, रामकृष्ण तामाङ, बुद्धि तामाङ,शेरबहादुर तामाङ, धर्मराज गोले, समीक्षा घिसिङ, रश्मि तामाङ, सुमन लामा, भारती तामाङ र सुनील लामा रहेका छन् ।