र्यापार भिटेनले माल्टामा झुमाउने दिन फ्रेबुअरी २३

Share:

 

माल्टा । र्‍याप र भिटेनले युरोप टुरको घोषणा गरेका छन्। र्यापर भिटेनको पहिलो युरोप भ्रमण अन्तर्गत माल्टामा यहीँ फ्रेबुअरी २३ तारिख भव्य कन्सर्टको आयोजना तय भएको  ।जसलाई टिम डाईनामिकले माल्टामा भित्राएको छ।

भिटेन नेपाली डायस्पोरामा सबैभन्दा डिमान्डेड र्‍यापर हुन् । उनका चार्चित गितहरु मध्ये सिमसिमे पानी, हामि यस्तै त हो नि ब्रो,मान्छे खत्तम, थाहा छैन, जस्ता कयौ बहुचर्चित र्यापहरुले बजार हल्लाई रहेका छन ।माल्टाको स्यान ज्वान स्थितित आरिया कम्प्लेक्स भित्र फ्रेबुअरी २३तारिख दिन शुक्रबारको दिन बेलुका ६:०० बजेदेखी राती २:०० बजेसम्म हुने  टिम डाईनामिकले माल्टा नेपाल अनलाईनलाई जानकारी दिएको छ।उत्त दिन पहिलो पटक नेपाली डिजेले नेपालि पन झल्किने सहित डिजेनाईट हुने पनि छ ।

 

 

Share:

सम्बन्धित समाचारहरू