माल्टाको ग्यालेरीया सिनेमा हल फागुरा मा आज बाट नेपाली चलचित्र दयारानी प्रदर्शन हुँदै छ यस अघि परदेशी २ प्रदर्शन गरेको टिम ले फेरि दयारानी प्रदर्शन गर्न लागेको हो प्रबाशमा रहेका नेपाली हरुलाई नेपाली पन दिनको लागि चलचित्र मात्र नभएर विभिन्न कलासंस्कृति झल्कने कार्यक्रम सहित मनोरन्जन दिने गरी योजना हरु भयको र त्यही अनुसार हामी कार्यक्रम गर्दै जाने ब्लुहर्श का गणेश लामीछाने ले बताए अघिल्लो चलचित्र जस्तै माल्टा मा रहनु हुने नेपाली दाजुभाइ दिदी बहिनीहरूले चलचित्र दयारानी लाई त्यतिकै माया गर्नु हुनेछ भन्ने विश्वास रहेको ब्लुहर्श का संयोजक डी एस राणा ले बताए आगामी दिनहरुमा पनि राम्रो चलचित्र हरु लेराउँने तयारी गरिएको ब्लुहर्स का सन्तोष पाठक ले बताएका छन भने सचिब अमर रावतले चलचित्र को सम्पूर्ण तयारी पूरा भयकोले फ्रेबुअरी १७ तारिख शनिबार बेलुका १० :०० र फ्रेबुअरी १८ तारिख आइतबार बिहान १० :१५मा चलचित्र हेरेर मनोरन्जन लिन को लागि पासाङ रुम्ब्बा ले आग्रह गरेका छन्
