माल्टा । बहुचर्चित र्यापर समीर घिसिङ (भिटेन ) माल्टामा आईपुगेका छन टिम डाईनामिक द्वारा भिटेन साझमा माल्टामा रहेका लोकल व्यान्डहरुले पनि साथ दिनेछन । टिम डाईनामिक द्वारा आयोजनामा फ्रेबुअरी २३ तारिख शुक्रबार दिन माल्टामा भिटेन साझको लागि उनि माल्टा आएका हुन । बहुचर्चित कलाकाकार यहि शुक्रबार २३फ्रेबुअरि सास्कृतिक कार्यक्रमका प्रस्तुति संग संगै स्थानीय कलाकारको पनि प्रस्तुति हुने र कार्यक्रमको सम्पुर्ण तयारि पुरा भईसकेको हुनाले सम्पुर्ण माल्टाबासि तथा गोजोबासि
नेपाली दाजु भाइ तथा दिदिबहिनिहरुलाइ उपस्थिति जनाइ मनोरञ्जन लिन कार्यक्रम संयोजक शङकर पोखरेलले माल्टा नेपाल अनलाईनलाई जानकारी दिए ।
साथै कार्यक्रम भव्य र सभ्य रुपमा सफल बनाउन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रेमलाल खनाल रेम्सले सम्पुर्ण माल्टा बासिलाइ अनुशासित र सभ्य भएर नेपालीको पहिचान उच्च बनाउन अनुरोध गरेका छन ।



