भोलि मार्च ०२ तारिक शनिबार साँझ नेपाली चलचित्र जगतका सुपर स्टार र नायिका सञ्चिता लुइटेल विशेष प्रोजेक्ट सहित माल्टा आउने भयका छन् नायक द्वय लाई ब्लुहर्ष इन्टरटेन्मेन्ट माल्टा ले स्वागत गर्ने ब्लुहर्स का संयोजक डी एस राणा ले बताएका छन् नेपाली चलचित्र क्षेत्रमा एक्शन भित्राएका निखिलले ५० भन्दा बढी हिट नेपाली चलचित्र मा आफ्नो कला प्रस्तुत गरिसकेका छन् पुराना पुस्ता देखि नयाँ पुस्ता ले सम्म मन पराउने नायक निखिल उप्रेतीले छिट्टै एक्सन चलचित्र लिएर आउने तयारीमा छन् उनी सँगै नायिका सञ्चिता लुइटेल पनि आउने भएकी छिन्
