माल्टामा लोक संस्कृति मञ्च गठन

Share:

माल्टामा बन्यो लोक संस्कृति मंच अध्यक्षमा सौरब दंगासे सर्वसम्मत

माल्टाको हिमालय रेस्टुरेन्ट मा भयको नवगठित लोक संस्कृति मंच को छलफलले सौरब दंगासे सर्वसम्मत अध्यक्ष नियुक्ति भयका छन् उपाध्यक्ष मा प्रकाश ढकाल सचिप मा सागर बस्याल कोषाध्यक्षमा विष्णु चापागाईं वाद्यवादक संयोजक मा सौगात पाण्डे
सदस्यमाविकास गुरुङ
प्रवीण कुँवर
पावन भन्डारी
विजय तामांग
सन्ध्या अधिकारी
जमुना पूरी
सुनिता घिमिरे
विष्णु कार्की
जगत तामांग
राजन चापागाईं
यम न्युरे
कोपिला तिवारी
सन्दिप सुवेदी
नियुक्ति भयका छन् भने

सल्हाकार मा
डी एस राणा
कृष्ण भण्डारी
विष्णु बेल्वासे
बाबु खड्का नियुक्ति भयका छन्
उक्त मंच को औपचारिक घोषणा छिटै हुने लोक सस्कृति मञ्चका अधक्ष्य सौरब दंगासे ले बताएका छन

Share:

सम्बन्धित समाचारहरू