प्रवास

Banner News

तमु धीं बेल्जियमद्वारा मनाइयो २६०८औं तमु ल्होछार

लुबेन / तमु धीं बेल्जियमद्वारा २६०८ औ तमु ल्होछार बेल्जियमको लुभेनमा मनाइएको छ । गत बुधबार  आयोजित तमु ल्होछार गरुड वर्ग कार्यक्रममा प्रमुख अतिथी बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत 

थप पढ्नुहोस् »
Banner News

स्पेनमा हाँस्ने –नाच्ने दिन जनवरी ४, रामचन्द्र–जुनु–मुन्द्रे आउदै

स्पेनमा रहेका नेपालीहरु जनवरी ४ (यही १९ गते) विहिबारका दिन मज्जाले हाँस्न र नाच्न पाउने भएका छन् । एनआरएनए कोष्टाव्लाङका र नेपाल समाज एशोसियसन कोष्टाव्लाङकाले आयोजना गरेको सांगितिक कार्यक्रममा नेपालका

थप पढ्नुहोस् »
Banner News

रोयल दरबारमा १ सय जनालाई १ सय परिकार

विप्लव काफ्ले माल्टा । नेपाली युवाहरुले माल्टामा रोयल दरबार इण्डियन एण्ड नेपलिज कुसिन सञ्चालन हुने भएको छ । यही डिसेम्बर २८ (पुस १२) देखि औपचारिक रुपमा सञ्चालन हुन लागेको हो

थप पढ्नुहोस् »
Banner News

इयुले ल्याण्डमार्क नयाँ नीति ल्याउँदै, अवैध ओहोरदोहोर गर्नेलाई रोक्ने मिसन

विप्लव काफ्ले इयुका सांसदहरुले आप्रवासन सम्बन्धि नयाँ कानुन परिमार्जन गर्ने सहमति गरेका छन् । सहमति पश्चात पक्ष विपक्षका प्रतिक्रियाहरु आएका छन् । केहीले यसलाई ऐतिहासिक सफलता मानेका छन् भने केहीले

थप पढ्नुहोस् »
Banner News

नेपालीहरु माल्टामा फुटबल खेलमा अब्बल बन्दै, एनएमएफसी कपमा जुटे युवाहरु

विप्लव काफले माल्टा । नेपाल माल्टा फुटबल क्लबले क्रिसमस र नयाँ वर्षको अवसर पारेर सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । बुजिबाको सेरेन फुटबल क्लबको मैदानमा खेल हुदैछ

थप पढ्नुहोस् »
Banner News

एनआएएनए युरोप क्षेत्रिय सचिवमा माल्टाका भुवन अर्याल नियुक्त

माल्टा/ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् क्षेत्रिय संयोजकको सिफारिसमा माल्टाका भुवन अर्याल युरोप क्षेत्रिय सचिवमा मनोनीत भएका छन् । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको बिधान २००३ (संसोधन २०२२

थप पढ्नुहोस् »
Banner News

अबैध रुपमा बिदेशबाट रकम पठाउँदा कानुनी फन्दामा परिने, औपचारिक माध्यम अपनाउन प्रहरीको आग्रह

डिसेम्बर ,६ काठमाडौँ / परदेशको ठाउँमा आफ्नो मिहिनेतले कमाएको रकम नेपाल पठाउँदा होसियार हुनुपर्ने भएको छ । रेमिट्यान्सबाट औपचारिक रुपमा रकम पठाएर कानुनी कारबाहीबाट जोगिन नेपाल प्रहरीले अनुरोध गरेको छ

थप पढ्नुहोस् »
Banner News

अबैध तरिकाबाट रुसी सेनामा पठाउने गिरोह प्रहरीको नियन्त्रणमा

डिसेम्बर,५ माल्टा/ अबैध तरिकाबाट रुसी सेनामा भर्तीका लागी पठाउने ठूलो गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये सुजाता दाहाल र हरि बिक मुख्य एजेन्ट रहेको खुलेको छ

थप पढ्नुहोस् »
Banner News

माल्टामा एक नेपाली मृत अवस्थामा फेला

डिसेम्बर,३ माल्टामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । रोजगारीको सिलसिलामा माल्टाको जीरामा रहेका २५ वर्षीय पर कृष्णबहादुर थापा क्षेत्री  आफ्नै अपार्ट्मेन्ट्फेबाट हिडेर ५ मिनेट पर फेला परेका छन्

थप पढ्नुहोस् »
Banner News

माल्टा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा महिला पक्राउ

डिसेम्बर ,१ काठमाडौं /माल्टा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा  महिला पक्राउ वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा २९ वर्षकी लक्ष्मी श्रेष्ठ पक्राउ परेकी छिन् । धादिङको त्रिपुरा

थप पढ्नुहोस् »
Banner News

माल्टामा अङ्ग्रेजी नयाँ बर्ष नेपाली कलाकारहरूसंग मनाइने

नोभेम्बर, २८ माल्टा/अङ्ग्रेजी नयाँ बर्ष २०२४ को अवसर पारेर माल्टाबासी नेपालीहरुलाई भरपुर मनोरञ्जन दिन नेपाली कलाकारहरु माल्टा आउने भएका छन् । ब्लु हर्स इन्टरटेन्मेन्ट माल्टाको आयोजना हुने कार्यक्रमको लागि लोकप्रिय

थप पढ्नुहोस् »
Banner News

माल्टामा अङ्ग्रेजी नयाँ बर्ष नेपाली कलाकारहरूसंग मनाइने

नोभेम्बर, २८ माल्टा/ अङ्ग्रेजी नयाँ बर्ष २०२४ को अवसर पारेर माल्टाबासी नेपालीहरुलाई भरपुर मनोरञ्जन दिन नेपाली कलाकारहरु  माल्टा आउने भनेका छन् । ब्लु हर्स इन्टरटेन्मेन्ट माल्टाको आयोजना हुने कार्यक्रमको लागि

थप पढ्नुहोस् »