
नेपाली उत्कृष्ट फिल्म ‘पिताम्बर’ १९ तारीख माल्टामा प्रदर्शन हुँदै
माल्टा नेपाल अनलाइन सम्बाददाता नेपालको सामाजिक यथार्थलाई गहिरो रूपमा उतार्दै दर्शक र समीक्षकको मन जित्न सफल नेपाली चलचित्र ‘पिताम्बर’ अब प्रवासी नेपाली दर्शकहरूसमक्ष माल्टामा प्रदर्शन हुँदैछ। चलचित्र यही अप्रिल










