
रोजगारीको लागि बिदेशमा रहेकाले सामाजिक सुरक्षा कोषमा आईएमई रेमिटमार्फतरकम जम्मा गर्न सक्ने
काठमाण्डौ–रोजगारीको लागि बिदेशमा रहेका नागरिकले सामाजिक सुरक्षा कोषमा आईएमई रेमिटमार्फत रकम जम्मा गर्न सक्ने भएका छन् । कोषका अनुसार वैदेशिक रोजगारीमा रहेका व्यक्तिले आफ्नो सामाजिक सुरक्षा नम्बरका आधारमा आईएमई रेमिटमार्फत










