नेपाली समाज माल्टाले NEPALI NEW YEAR EVE आयोजना गर्दै ।

Share:

नेपाली नयाँ बर्षको पुर्वसन्ध्यामा नेपाली समाज माल्टाले कार्यक्रम आयोजना गर्नलागेको हो। विस्वको जुनसुकै कुनामा रहेपनी हामी नेपालिहरुले आफ्नो भाषा,पहिचान,सस्कृती,भेष भुषा रितिरिवाज बिर्सन हुन्न आफ्नो मौलिक अस्तित्व बचाइ राख्नु पर्दछ । हामीले हाम्रो सस्कृतिलाइ प्रबर्धन ,सम्बर्द्धन गर्नुपर्दछ र सधै हामी नेपालिहरुबिच भाइचारा,आपसी सद्भाव रहिरहनु पर्दछ। जसका लागि माल्टा तथा गोजोमा बस्नुहुने सम्पुर्ण नेपालिहरुलाइ एकसुत्रमा बाधी हर्सौल्लासपुर्ण वातावरणमा नयाँ बर्षलाई मनाउनुपर्दछ भन्ने मुख्य उद्देश्यले यो कार्यक्रम आयोजना गर्नुभएको बताउनु भयो। यहि april 12 का दिन जिरा स्थित अर्फिम थियटर मा कार्यक्रम हुने कुरा जानकारी गराउनु भयो। सो कार्यक्रममा माल्टामा रहेका ब्यान्डहरु नेपाल माल्टा ब्यान्ड NM BAND, त्यस्तै नेपाली समाज माल्टा ब्यान्ड NSM BAND र श्री ५ ब्यान्डले प्रस्तुती दिनुहुनेछ । साथै माल्टामा NSM दोहोरिले लाइभ दोहोरि पनि प्रस्तुत गर्नुहुदैछ। विभिन्न सस्कृती झल्किने नृत्यहरु पनि रहनेछ। कार्यक्रम दिनको ठिक ४ बजे बाट संचालन हुने र रातिको ११ बजे समापन हुनेछ। कार्यक्रमका लागि प्रबेश शुल्क 10 युरो रहएको जसमा wellcome drink को बेवस्था पनि गरियकोछ। नेपाली समाज माल्टाले यो भन्दा पहिला दशै को बेला पनि कार्यक्रम आयोजना गरिसकेको थियो । सो कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो।

Share:

सम्बन्धित समाचारहरू