एनसिसी माल्टाद्वारा पहिलो दिनमै राहदानी नवीकरण ३५० जनाले लिए सेवा

Share:

गैर आवासीय नेपाली संघ माल्टाको आयोजना तथा नेपाल एम्बेसि लण्डनको संयोजकत्वमा भएको पासपोर्ट रिन्यूयल तथा अन्य विभिन्न सेवाहरुको पहिलो दिनमा करिब करिब ३५० जना जतिले सेवा लिएका छन  साथै  अझै १४ र १५ तारिकको दिन क्रमशः सेवा लिन सम्पूर्ण माल्टा तथा गोजोबासिलाई अनुरोध गराएका छन
साथै हाम्रो यस कार्यलाई साथ दिनलाई आउनुभएका विभिन्न सँस्था,समाज का व्यक्तित्व तथा सामाजिक व्यक्तित्वहरुलाई हृदय देखि नै धन्यवाद दिँदै आगामि दिनहरुमा पनि हजुरहरुको यस्तै साथ र सहयोगको अपेक्षा राख्दछौँ। भन्दै एनसिसी माल्टाका अध्यक्ष रेमलाल खनालले सम्पूर्ण सहयोग गरेका संघ संस्थालाई धन्यवाद ज्ञापन गरेका छन ।

 

Share:

सम्बन्धित समाचारहरू