
ग्रिसको एथेन्समा नेपाली नयाँ वर्ष मनाइने, सांस्कृतिक कार्यक्रमका लागि चर्चित गायक–गायिका सहभागी हुने
माल्टा नेपाल अनलाइन नेपाली नयाँ वर्ष २०८२ को अवसरमा गोर्खाली वेलफेर एण्ड ईन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा ग्रिसको एथेन्समा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। नेपाली लोक तथा दोहोरी संगीतको क्षेत्रमा









